प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु भएको छ। उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई प्रतिस्पर्धी छन्।
प्रतिनिधि सभा बैठकमा भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर देवप्रसाद गुरुङले प्रस्ताव र लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन्।
त्यस्तै विद्या भट्टराईको प्रस्तावकमा शान्ता चौधरीले र सर्मथकमा कृष्णभक्त पोखरेल रहेका छन्।





























प्रतिक्रिया