प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले संविधानको भावना बुझेर प्रतिपक्षी दललाई उपसभामुख दिँदा घाटा नपुग्ने भएकोले उक्त पद एमालेलाई दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदको चयान प्रक्रियामा एमाले उम्मेदवार विद्या भट्टराईको समर्थनमा बोल्दै उनले संसद प्रतिपक्षको भएको बताए।































प्रतिक्रिया