नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले आगामी मंसिर ४ मा हुने स्थानीय तहको निर्वाचनपछि स्थायी सरकार बन्ने बताएका छन् ।
जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशको आर्थिक विकास र सुशासनमा लाग्नुपर्ने बताएका हुन्।
उनले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिनको लागि कानुनमा संशोधनका प्रयास भइरहेको बताए।





























प्रतिक्रिया