दुई राजदूतले लिए पद तथा गोपनीयताको शपथ

दुई राजदूतले लिए पद तथा गोपनीयताको शपथ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । ब्राजिलका राजदूत निर्मलराज काफ्ले र कोरियाका राजदूत प्राध्यापक डा. ज्योति प्याकुरेल ( भण्डारी ) लाई आइतबार सपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहमा राजदूतको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । सो अवसरमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo