#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1380769558919150033108215194
नेपाल1734439605611249

गोर्खा सैनिकका सन्तानलाई नागरिकता दिलाउन कांग्रेस नेता कंडेलको माग

काठमाडौं,

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद देबेन्द्र कँडेलले भूपूगोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिक दिनु पर्ने माग गरेका छन् ।

शुक्रबार राजधानीमा भुतपुर्व सैनिक कल्याणकारी समिति नेपाल एवं ब्रिटिश गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायत , नेपालको आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सांसद कँडेलले गोर्खा सैनिकले बिश्वमा नेपाललाई चिनाईरहेको पनि दाबी गरे।

उनले नेपाललाई बिश्वमा जसरी गौतमबुद्ध र सर्वोच्च शिखर सगरमाथाले चिनाइ रहेका छन् त्यसरीनै गोर्खा सैनिकले पनि नेपाललाई चिनाउने काम गरेको भन्दै उनका सन्तानहरुलाई वंशजको नागरिकताबाट बन्चित गराउन नहुने तर्क गरे।

सम्बन्धित समाचारहरु

ताजा समाचार