प्रदेशसभाका ३ हजार ४५५ उम्मेदवारको रुजु गरिँदै

प्रदेशसभाका ३ हजार ४५५ उम्मेदवारको रुजु गरिँदै


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २ हजार ५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ भने प्रदेशसभातर्फ ३ हजार ४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको छ। 

उम्मेदवार परेका  उम्मेदवारहरु माथी परेका उजुरीको कारवाहीका साथै उम्मेदवारी दिनेको विवरणको अन्तिमपटक अद्यावधिक भइरहेको आयोगले जनाएको छ।

Logo