विप्लव नेतृत्व नेकपाको केन्द्रीय समिति बैठक सुरु

विप्लव नेतृत्व नेकपाको केन्द्रीय समिति बैठक सुरु


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ ।

कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए । 

Logo