५ महिनापछि सन्दीप लामिछानेको बन्द प्रशिक्षण [तस्विरसहित]

५ महिनापछि सन्दीप लामिछानेको बन्द प्रशिक्षण [तस्विरसहित]


नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबारबाट प्रशिक्षणमा फर्किएका छन् । उनलाई क्यानले बिहीबार बन्द प्रशिक्षणमा बोलाएको हो ।

लामिछानेमाथि गत भदौ ५ गते जबरजस्ती करणीको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएका लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तस्विरहरु…

 

Logo