राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत छनबीच भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ राजदूत छनबीच भेटवार्ता


नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा छलफल गर्न भेटवार्ता गरेका हुन् । 

राजदूत छनले  अध्यक्ष लिङ्देनलाई पार्टी कार्यालय धुम्बाराही पुगेर भेट भएको चिनियाँ दूतावासले जनाएको छ ।

Logo