राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे परामर्श गर्दै

राष्ट्रपति पौडेलले नागरिकता विधेयकबारे परामर्श गर्दै


राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दैछन् ।

आज दिउँसो कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए ।

Logo