जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे बस्ने छ।  आजकाे बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएकाे छ । 

Logo