राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै


राष्ट‍्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम लगायत अन्य महत्वपूर्ण विषय र एजेन्डाहरुमा छलफल हुने बताइएको छ। 

बैठक  पार्टी कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजे बस्नेछ।

 

Logo