एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौमा बस्ने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौमा बस्ने


सत्तारुढ नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय कमिटी बैठक भदौमा बस्ने भएको छ। साउन २१ गतेका लागि बोलाइएको बैठक स्थगित गर्दै नेकपा एसले केन्द्रीय कमिटी बैठक भदौको ५ देखि ७ गते बस्ने भएको हो।

ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्नेछ । त्यसअघि साउन १९ गते पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सचिवालय, साउन २० र २१ गते स्थायी कमिटी र भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बोलाएको छ । 

Logo