दीपेन्द्रले सिंगापुरविरुद्ध नखेल्ने, दीपेन्द्रको स्थानमा विवेक नेपालको प्लेइङ ११ मा

दीपेन्द्रले सिंगापुरविरुद्ध नखेल्ने, दीपेन्द्रको स्थानमा विवेक नेपालको प्लेइङ ११ मा


नेपालका युवा अलराउन्डर विवेक यादवले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध दीपेन्द्रसिंह ऐरीको स्थान लिएका छन्।टसका क्रममा प्लेइङ(११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन्।

अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ। त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ। टसका समयमा विवेक प्लेइङ ११ नभएपनि दीपेन्द्र घाइते भएपछि उनको स्थान लिएका हुन्। विवेक सुरुवात देखीनै नेपालको फिल्डिङमा छन्।
 

Logo