#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334958411005118768581624804907
नेपाल747454811962454640

मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्ले कोरोना सङ्क्रमित

मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्लेलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

शनिवार गरिएको नमुना परीक्षणमा जुलियालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो । यसबारे मिस वर्ल्डको मेक्सिको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

दुई साता अघि मात्रै जुलिया मिस वर्ल्ड टोनीका साथ एक हप्ताको लागी नेपाल भ्रमणमा आएकी थिइन् । त्यस समय उनले सिन्धुपाल्चोक र मकवानपुर भ्रमण गरेकी थिइन् ।

सम्बन्धित समाचारहरु