ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, गुमायो ३ विकेट

ओमानविरुद्ध नेपालको खराब ब्याटिङ, गुमायो ३ विकेट


नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानविरुद्ध खराव व्याटिङ गरेको छ । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ७.१ ओभरमा ४९ रन बनाउँदा तेस्रो विकेट गुमाएको हो । तेस्रो विकेटमा आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल ३ चौका र २ छक्काको मदतमा ३१ रन बनाउँदै आउट भए । भुर्तेलले ब्यक्तिगत १८ रनमा पनि जीवनदान पाएका थिए । 

Logo