#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20400636741987637239613286253
नेपाल2394883720116664

क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

कास्कीको रुपा गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

१२ दिनअघि भारतबाट आएका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । नेपालीमा कोरोना भाइरसको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण उनलाई मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

नेपालमा अहिलेसम्म ३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।  तीमध्ये २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ भने १ जना निको भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार