आज सुनचाँदीको मूल्य घट्याे

आज सुनचाँदीको मूल्य घट्याे


नेपाली बजारमा आज सुनकाे मूल्य १ हजार रुपैयाँले  घटेकाे छ। 

बुधबार १ लाख १४ हजार ७ सय रुपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रूपैयाँले घटेकाे छ। बुधबार १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८० रूपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo