#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626740737396130459072847539
नेपाल157281344220

मकवानपुरको बिसिङ्खेलस्थित जंगलमा भिषण आगलागी (भिडियो सहित)

उत्तरी मकवानपुरको थाहा नगरपालिका १० स्थित जंगलमा भिषण आगलागी भइरहेको छ। शनिबार मध्यान्ह १२ बजेदेखि आगो लागेको हो ।
चनवन ब्यारेकका जवान  र स्थानीयले दिउँसो केहीबेर आगो नियन्त्रणमा लिएको भएपनि साँझ ६ बजेबाट फेरि आगो सल्किन थालेको
संचारकर्मी मुक्तिनाथ उप्रेतीले जानकारी दिए । ‘सुकेको पत्कर धेरै छ,  रातिको हावाले झन बढ्ने हो कि भर छैन।’ उप्रेतीले भने। उनले आगो झन माथि लेक तिर सल्किदै गएकाले जोखिम बढेको जानकारी दिए ।
बन नजिकैको जग्गा धनीले काँडा पोल्ने क्रममा आगो सल्किएको उनले बताए ।  

 

सम्बन्धित समाचारहरु

ताजा समाचार