गायिका राउतलाई सोधपुछपछि जिल्ला प्रशासन कार्यालय हाजिर गराउँछौं -डिएसपी बोगटी

गायिका राउतलाई सोधपुछपछि जिल्ला प्रशासन कार्यालय हाजिर गराउँछौं -डिएसपी बोगटी


(गायिका आस्था राउत महानगरीय प्रहरी परिसर काठमाडौं पुगेपछि
डिएसपी तथा प्रवक्ता होविन्द्र बोगटीसँगको छोटो टेलिफोन कुराकानी)

केन्द्रबिन्दु – गायिका आस्था राउत पक्राउ पर्नु भएको हो ?
डिएसपी बोगटी – उहाँ परिवारको साथमा आउनु भएको छ ।

केन्द्रबिन्दु – अव के हुन्छ ?
डिएसपी बोगटी – अब प्रक्रिया सुरु हुन्छ ।

केन्द्रबिन्दु – प्रक्रिया भनेको के हो ?
डिएसपी बोगटी – कानुनी प्रक्रिया…

केन्द्रबिन्दु – जस्तै अब के हुन्छ ?
डिएसपी बोगटी – सोधपुछ हुन्छ ।

केन्द्रबिन्दु – सोधपुछ पछी ?
डिएसपी बोगटी – त्यसपछि जिल्ला प्रशासन कार्यालय हाजिर गराउँछौं

केन्द्रबिन्दु – आज प्रहरी कार्यालयमा नै राख्ने पनि हुनसक्छ ?
डिएसपी बोगटी – अहिले सोधपुछ हुन्छ । त्यसपछी जिल्ला प्रशासन कार्यालय …त्यसपछि….

Logo