‘जलपरी’काे कीर्तिमानी चाैथाे स्वर्णसँगै नेपालकाे पाेल्टामा ४९ औं स्व‌र्ण पदक

‘जलपरी’काे कीर्तिमानी चाैथाे स्वर्णसँगै नेपालकाे पाेल्टामा ४९ औं स्व‌र्ण पदक


नेपालमा जारी १३ औं सागमा पाैडीवाज गौरिका सिंह ‘जलपरी’ले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी छन् ।  पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी छिन् ।

जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा उनले चारवटा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

सागमा ४ स्वर्ण पदक जितेर गौरिकाले तेक्वान्दो खेलाडी दीपक विष्टसँगकाे कीर्तिमान बराबरी गरेकी छन् ।  याे सहित नेपाल जारी सागमा ४९ वटा स्वर्ण पदक जित्न सफल भएकाे छ ।

Logo