आज मन्त्रिपरिषद् बैठक बस्ने

आज मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं ।

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा अध्यादेश खारेजी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आज बस्ने बैठक नियमित बैठक हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । यस अघि मंगलबार मन्त्रिपरिषद् बैठकको आकस्मिक बैठक बसेको थियो ।

Logo