अस्थायी शिक्षक मावि तहको नेपाली र गणित विषयको नतिजा सार्वजनिक

अस्थायी शिक्षक मावि तहको नेपाली र गणित विषयको नतिजा सार्वजनिक


काठमाडौं । शिक्षक सेवा आयोगले मावि तहका नेपाली र गणित विषयको अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे नेपाली र गणित विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

आयोगले मंगलबार पुर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको गणित विषय विषयका अन्तिम नतिजा सार्वजनिक गरेको छ । त्यस्तै पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको नेपाली विषयको पनि अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको पुर्व र मध्यको अन्तीम नतिजा

अस्थायी शिक्षकको माध्यमिक तहको नेपाली विषयको पश्चिम मप र सुपको अन्तीम नतिजा

अस्थायी शिक्षकको माध्यमिक तहको गणित विषयको पश्चिम मप र सुपको अन्तीम नतिजा

अस्थायी शिक्षकको माध्यमिक तहको गणित विषयको पूर्व र मध्यको अन्तीम नतिजा 

 

Logo