नेपाल आईडल छोडेर भ्वाइस अफ नेपालमा गएका थिए, विवेक लामा (भिडियोमा)

नेपाल आईडल छोडेर भ्वाइस अफ नेपालमा गएका थिए, विवेक लामा (भिडियोमा)


काठमाडौं । चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालले पहिलो विजेता पाएको छ । केही दिन अघि कतारमा सम्पन्न फाईनलमा सिडी विजय अधिकारीले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी हात पारेका थिए ।

रियालिटी शोको अन्तिम १६ औं मा पुगेर बाहिरिएका एक प्रतिस्पर्धी हुन्, विवेक लामा । उनको जीवन निकै नै सघंर्षमय छ । उनी ९ वर्ष जेल जीवन बिताएका व्यक्ति हुन् ।

जिन्दगीका धेरै उतारचढावहरु भोगिसकेका लामाले रियालिटी शोका आफ्ना अनुभवहरु केन्द्रविन्दु टेलिभिजनसँग शेयर गरेका छन् । के थिए त उनका अनुभवहरु ? किन जेल जीवन भोग्नु पर्यो ? र किन बाहिरिए प्रतिश्पर्धाबाट ? यी सबै जिज्ञासाको समाधान हेरौं उनकै आवाजमा भिडियोः

Logo