काठमाडौं । टिभी किन्न घुस माग्ने डिएसपी डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले छाड्न आदेश दिएको छ । एक महिनाअघि बालुवा व्यापारीसँग १ लाख ४० हजार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी राईलाई घुस बराबरको धरौटी रकम लिएर छाड्ने आदेश दिएको हो । "/>

टिभी किन्न घुस माग्ने डिएसपी राईलाई अदालतको छाड्न आदेश

टिभी किन्न घुस माग्ने डिएसपी राईलाई अदालतको छाड्न आदेश


काठमाडौं । टिभी किन्न घुस माग्ने डिएसपी डिएसपी श्यामकुमार राईलाई विशेष अदालतले छाड्न आदेश दिएको छ । एक महिनाअघि बालुवा व्यापारीसँग १ लाख ४० हजार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी राईलाई घुस बराबरको धरौटी रकम लिएर छाड्ने आदेश दिएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्दका तत्कालीन प्रमुख रहेका राईलाई बालुवा व्यापारीसँग घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

न्यायाधीशहरु द्वारिकामान जोशी, रतन्बहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले डिएसपी राइलाई छाड्ने आदेश दिएको हो । डिएसपी राईले टिभी खरिद गर्नका लागि रकम मागेको समेत आरोप लागेको छ ।

 

Logo