कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


कोरिया भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।

इपिएस परीक्षाको नतिजा अनुसार ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका छन्।परिक्षामा ८२ हजार २६४ सहभागी थिए ।

 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Logo