काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गरेको निर्णयले अनिल शाहलाई नविल बैंकको प्रमुख कार्यकारी बन्ने बाटो बन्द भएको छ । "/>

अनिल शाहलाई सिइओ बनाउने नबिल बैंकको निर्णय खारेज

अनिल शाहलाई सिइओ बनाउने नबिल बैंकको निर्णय खारेज


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले गरेको निर्णयले अनिल शाहलाई नविल बैंकको प्रमुख कार्यकारी बन्ने बाटो बन्द भएको छ ।

राष्ट्र बैंकले सिइओ पदबाट राजिनामा दिएको ६ महिनासम्म अर्को बैंकमा सिइओ बन्न नपाईने नियम लागु गरेपछि उनि तत्काल नविलको सिइओ बन्न नपाउने भएका हुन् ।
राष्ट्र बैकले उक्त नियम लागु गरेपछि नबिल बैंकले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय खारेज गरेको छ ।

नबिल छाडेर मेगामा गएका शाह दुईवर्षे कार्यकाल पुरा गरेपछि नबिलमा आएका थिए । बिचमा सेन्चुरी जाने सम्झौता गरेर तलब घट्ने भएपछि उनी नबिल गएका थिए ।

जेठसम्म शाह कुनैपनि बैंकमा सिइओ बन्न पाउदैनन् । सिइओ खाली भएको ३ महिनाभित्र सिइओ नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले पहिलेदेखिनै कार्यान्वयनमा ल्याइसकेको छ ।

 

Logo