यसरी मनाए दिपक–दीपाले खुसीयाली (भिडियोमा)

यसरी मनाए दिपक–दीपाले खुसीयाली (भिडियोमा)


छक्कापञ्जाको अपार सफलता पछि निर्माण गरिएको छक्कापञ्जा २ ले समेत सफलता पाएको छ । यस फिल्मले प्रदर्शनको ५१ पुरा गरेको छ, राजधानीका ४ हलवाट । कार्तिक मसान्तमा छक्कापञ्जा २ ले विविध कार्यक्रमगरी खुसीयाली मनाएको छ । त्यही खुसीयालीका दृश्यलाई हामीले यहाँहरु समक्ष प्रस्तुत गरेका छौं ।

Logo