धादिङ, ३१, भदौ
उकालो बाटो, घुमाउरो मोड, साघुँरो सडक, राजधानी भित्रिने मुख्य नाका नौबिसे–नागढुङ्गा सडकखण्डको दृश्य हो यो । "/>

पृथ्वी राजमार्गमा यात्रीलाई सधैं सास्ती

पृथ्वी राजमार्गमा यात्रीलाई सधैं सास्ती


धादिङ, ३१, भदौ
उकालो बाटो, घुमाउरो मोड, साघुँरो सडक, राजधानी भित्रिने मुख्य नाका नौबिसे–नागढुङ्गा सडकखण्डको दृश्य हो यो । पृथ्वी राजपथमा पर्ने यस क्षेत्रमा दैनिक सवारी जामले यात्रुलाई आजित पार्न थालेको छ । राजधानी भित्रिने र राजधानी हुँदै पूर्व–पश्चिम हुँदै अन्य जिल्लामा जाने सवारी जामका कारण यात्रुको सवारी यात्रा कष्टकर हुँदै गएको छ । चाडपर्व नकिकिदै गर्दा सवारीको चाप बढ्ने र बढी भार लिएर राजधानी प्रवेश गर्ने सवारी साधन बाटोमै बिग्रिनाले बढी जाम हुने गरेको छ । देशका ६७ जिल्लालाई राजधानीसँग जोड्ने एक मात्र स्थलमार्गको रूपमा रहेको पृथ्वी राजपथको नौविसे–नागढुङ्गा खण्डको यात्रा अहिले कहाली लाग्दो बन्न थालेको छ । उकालो भएर जाँदै गरेका मालवाहक सवारीसाधन कति बेला सडकमै बिग्रिन पुग्छन् पत्तै हुँदैन ।
राजधानीबाट

Logo