भाद्र १८,काठमाडौं
प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । "/>

तेस्रो चरणको चुनाव तयारी पूरा

तेस्रो चरणको चुनाव तयारी पूरा


भाद्र १८,काठमाडौं
प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले तयारीको काम लगभग सकिएको र अब मतदान केन्द्रमा कर्मचारी खटिन मात्र बाँकी रहेको बताए । उम्मेदवारी मनोनयन भदौ २१ गते तोकिएको छ । उम्मेदवारी दर्तासँगै चुनावी प्रक्रियाले थप गति लिने छ ।

कान्तिपुरबाट

 

Logo