खरिपाटी क्वारेन्टाइनबाट कोरोना संक्रमित युवा फरार, खोजी हुँदै

खरिपाटी क्वारेन्टाइनबाट कोरोना संक्रमित युवा फरार, खोजी हुँदै


भक्तपुर।

भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो ।

साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका अन्य संक्रमित खाना खादै गरेको बेला उनी फरार भएका हुन् । हाल उनको खोजी कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।नेपाल समाचारपत्रबाट

Logo