#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व79639738576588603169218
नेपाल5041

भारतीय रियालिटी शो ‘सारेगमपमा नेपालका प्रितम तेस्रो

भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । त्यस्तै अर्का नेपाली आयुष केसीले पनि चौथो स्थान हाँसिल गरेका छन् ।

सुनसरीको इटहरीमा जन्मिएका प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले धेरै रुचाएका थिए ।
६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार