नेपाल र कतारबीचकाे टी–२० शृङ्खला स्थगित

 नेपाल र कतारबीचकाे टी–२० शृङ्खला स्थगित


नेपाली राष्ट्रिय क्रिकेट टोलीको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार सूचना निकालेर शृङ्खला स्थगित भएको जानकारी दिएको हो ।
नेपालले कतारसँग माघको २७ गतेदेखि ३० गतेसम्म तीन ट्वान्टी–ट्वान्टी शृङ्खला खेल्ने तयारी थियो । नेपालले कतारसँग शृङ्खला खेल्न बन्द प्रशिक्षणका लागि १८ सदस्यीय खेलाडी छनोटसमेत गरिसकेको थियो । Image may contain: text

Logo