‘नेपाललाई शैक्षिक गन्तव्य बनाउने पर्याप्त सम्भावना छन्’

कक्षा–१२ को परीक्षा बुधबारदेखि सकिएको छ। पछिल्लो समय प्लस–टु पछि पढ्ने र सँगै काम गर्दै कमाउने सपना देखेर विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ। कक्षा–१२ को परीक्षा सकिएर बसेका विद्यार्थीहरु अब के गर्ने ? विदेश जाने कि नेपालमै पढ्ने ? यो द्विविधाबाट गुज्रिरहेका छन् । नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा धमाधम भर्ना लिइरहेका बेला नेपालकै…

Logo