नेपालको प्रशासन सक्षम छ, तर काम गर्न चाहँदैनः डा. शिवदत्त ज्ञवाली

डा. शिवदत्त ज्ञवाली शैक्षिक क्षेत्रको एउटा परिचित नाम हो । न्यु समिट कलेजका निर्देशक तथा युनिभर्सल कलेजका प्रधानाध्यापक साथै अन्य थुप्रै शैक्षिक संस्थामा आबद्ध रहेका डा. ज्ञवाली करिव ४ दशकदेखि यस क्षेत्रमा संलग्न भई काम गर्दै आएका छन् । विद्यार्थीको जीवन र भविष्यसँग जोडिएको शिक्षा सुधारका निमित्त सम्बन्धित सरकारी निकाय संघ, संस्था, निजी क्षेत्र लाग्नु…

Logo