‘एक पालिका एक स्मार्ट विद्यालय’को अवधारणा कार्यान्वयन ल्याइने

‘एक पालिका एक स्मार्ट विद्यालय’को अवधारणा कार्यान्वयन ल्याइने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ५ वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चित गरिने बताएका छन् ।

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम: सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षाको प्रधान गरिने छ, प्रारम्भिक तथा बाल विकास शिक्षा प्रणालीमा परिमार्जन गरी विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तर शिक्षामा सबैको पहुँच बृद्धि गरिने छ,’ उनले भने ।

पौडेलले एक पालिका एक स्मार्ट विद्यालय अवधारण पसिन कार्यान्वयन ल्याइने बताएका छन् ।

Logo