आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)

आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)

केन्द्रबिन्दु
0
Shares

सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै । 

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आयतबार)देखि विधिवत् आरम्भ गरिंदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि  शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

 

 

Skip This
Skip This
Logo