प्रहरी महानिरीक्षक सिंह इन्टरपोलको ९०औं महासभामा जाँदै

प्रहरी महानिरीक्षक सिंह इन्टरपोलको ९०औं महासभामा जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् ।

३१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले उनलाई  सहभागी हुन स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी  दिए । 

Logo