भीमफेदी बस दुर्घटना अपडेटः मृत्यु हुने ७ पुगे

भीमफेदी बस दुर्घटना अपडेटः मृत्यु हुने ७ पुगे

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको भीमफेदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।मृतकको हालसम्म पहिचान खुलेको छैन । 

दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । उनीहरूकाे हेटौँडामा उपचार भइरहेको छ । बस मोडबाट करिब ६० मिटर तल खसेको थियाे। 

 

Logo