दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

केन्द्रबिन्दु
0
Shares

दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ । 

गत भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।
 

Skip This
Skip This
Logo