थप ७४ जनामा कोरोना पुष्टि, थप एक संक्रमितको मृत्यु

थप ७४ जनामा कोरोना पुष्टि, थप एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा ४ हजार १२६ नमुना परीक्षण गरिएकोमा थप ७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यस अवधिमा ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।

 

Logo