भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१२ नौरङेका ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्यु भएको हो । असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो ।





























प्रतिक्रिया