प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भिड लागेको छ ।
रानीपोखरीको बीचमा रहेको सो मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । मन्दिर आज दिनभर नै खुला हुनेछ ।
तस्विरहरू-
प्रतिक्रिया