मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु

मिलको फितामा बेरिएर धनुषामा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनुषामा धान कुट्ने मिलको फितामा बेरिएर एक जनाको ज्यान गएको छ ।

मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालोदेवी साहको धान कुट्ने मिलको फितामा बेरिएर मृत्यु भएको हो । धान कुटाउने क्रममा मिलको फितामा सारी र बर्को बेरिन गइ मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गरिरहेको छ ।

Skip This
Skip This
Logo