देवीनगरका अवैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

देवीनगरका अवैध संरचनामा काठमाडौं महानगरले चलायो डोजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा सार्वजनिक स्थानमा बनाइएका घरटहरा डोजर लगाएर भत्काएको छ । 

बुधबार धोबीखोला किनारका सार्वजनिक जग्गामा निर्माण भएको अवैध संरचनामा महानगरले डोजर चलाएको हो । 

Skip This
Skip This
Logo