मिडियाले खिच्न पाएनन् चार्ल्स शोभराजको तस्बिर

मिडियाले खिच्न पाएनन् चार्ल्स शोभराजको तस्बिर

केन्द्रबिन्दु
0
Shares

सञ्चारमाध्यमले १९ वर्षपछि जेलमुक्त भएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजको तस्बिर खिच्न पाएनन् । जेलबाट छुटेको तस्बिर मिडियालाई खिच्न नदिन प्रहरीसँग उनले यसअघि आग्रह गरेको बताइएको थियो । 

शोभराजको आग्रहअनुसार प्रहरीले उनलाई मिडियासम्म पुग्न नदिएर अध्यागमन विभाग पुर्‍याएको छ । उनलाई जतिसक्दो चाँडो फ्रान्स डिपोर्ट गर्ने विभागको तयारी छ । बुधबार सर्वोच्च अदालतले उनलाई जेलमुक्त गरेर १५ दिनभित्र फ्रान्स पठाउन आदेश दिएको थियो । 

Skip This
Skip This
Logo