बदली र हिमपातको सम्भावना

बदली र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ । आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबार मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

Skip This
Skip This
Logo