दिगो विकास तथा सुशासन समितिको बैठक बिहिबार बस्दैछ ।
बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा विगतका वर्षहरुमा उखु किसानहरुले चिनी मिलहरलाई उखु बिक्री गरे बापत पाउनुपर्ने रकम बाँकी रहेको÷नपाएको सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालासँग छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया