डिएसपी ठगबहादुर केसी निलम्बित

डिएसपी ठगबहादुर केसी निलम्बित

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी निलम्बित भएका छन्। अवैध असुली आरोपमा पक्राउ परेका उनलाई  गृह मन्त्रालयले निलम्बन गरेको हो।

बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालय नक्सालले निलम्बन गर्न भन्दै गृहमा सिफारिस गरेको थियो । त्यसपछि गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय हो ।

Logo