बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले ठक्कर दिँदा एक वद्धाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले ठक्कर दिएको थियो । घाइते उनको कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति  मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Skip This
Skip This
Logo